मध्यविन्दु एफएम ले आफ्नो १२ औ बार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाउने
नवलपुर । सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले आफनो १२ औ वार्षिक उत्सव विभिध कार्यक्रमका साथ मनाउने भएको छ । यहि मसिर ८ गते परेको मध्यविन्दु एफएमको १२ औ वार्षिक उत्सवका अवसरमा विभिध कार्यक्रम गर्ने निर्णय गरिएको सञ्चालक समितीका अध्यक्ष कुल प्रसाद भुसालले वताउनु भयो ।
विस २०६५ सालमा स्थापना भएको सामुदायिक रेडियो मध्यविन्दु एफएम यहि मसिर ८ गते १२ वर्ष पुरा गरि १३ औ वर्षमा प्रवेश गर्दै छ । वार्षिक उत्सवका अवसरमा यसवर्ष विभिध विषयमा छलफल कार्यक्रम सञ्चालन गरिने तयारी...


