मेहरा खराल परिवारद्धारा अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग (तस्विर सहित )
गैँडाकोट । कुसुमनगर टोल विकास संस्था गैँडाकोट ५ को समन्यवमा अपाङ्ग जीवन विकास संस्था गैँडाकोटमा १ मा रहेका अपाङ्गहरुको लागि खाद्यान्न सहयोग गरिएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ५ निवासी भक्तिराम खराल (हाल जर्मन)को पहलमा जर्मन नागरिकहरु राज मेहरा, रिना मेहरा, एन्जा मेहरा, अक्षय मेहरा, सोनु मेहरा र साहेना मेहराले पठाएको खाद्यान्न आज एक कार्यक्रमका विच सहयोग गरिएको हो । कुसुमनगर टोल विकास संस्थाका अध्यक्ष भूमा थापा पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता भक्तिराम खराल क...


