कोरोना संक्रमणका कारण नवलपुरमा थप २ जनाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कावासोतीका पुरुष र दुम्किवास घर भएकि महिलाको ज्यान गएको हो । कावासोती नगरपालिका वडा नं. ११ का उपचारको क्रममा बुटवलमा आज विहान मृत्यु भएको हो ।
बुटवलको ग्रीनसिटि अस्पतालमा उनको मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ । बैशाख ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि परिवारले उनलाई बुटवल लगेका थिए ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ कि ४४ व...


