Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ । शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिवार दिउसो कावासोती स्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँ लामो समयदेखि दम र मुटु सम्वन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । शर्माका चार छोरी र दुईछोरा हुनुहुन्छ । शर्मा कावासोतीको नयाँगाउ क्षेत्रका एक अग्रणी समाजसेवी हुनुहुन्थ्यो । हिन्दु संस्कार अनुसार उहाँको आजै अन्तेष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
उज्यालो खबर पिता शर्माको निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै शोकको यस घडीमा पितृशोकमा पर्नुभएका पत्रकार नारायण शर्मा सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।

तपाईको प्रतिक्रिया