एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् ।बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं । अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु छन्, त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरेको छु ।’
तर...


