एमाले युवा नेता महेश बस्नेत भोलि गैँडाकोट आउँदै
नवलपुर । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिहिवार नवलपुरको गैँडाकोट आउनुहुने भएको छ । राष्ट्रिय युवासंघ गैँडाकोट नगर कमिटीको युवा भेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लाग्नुभएको हो ।राष्ट्रिय युवासंघ गैँडाकोट नगरकमिटीका संयोजक विनोद कंडेलले नगर कमिटीले आयोजना गरेको युवाभेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लागेको जानकारी दिनुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका युवा नेता बस्नेतको साथमा राष्टिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल पनि गैँडाकोट आउने ...


