माओबादी केन्द्र नवलपुरले गर्यो प्रचण्ड सहित ४४ जना को उम्मेदवारी सिफारीस
नवलपुर । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ ।
नवलपुरको देबचुलीमा आईतबार बसेको जिल्ला कमिटिको बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाको नाम सिफारिस गरेको हो ।
नवलपुर क्षेत्र नं। १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटाले बताए ।
माओबादी केन्द्र...


