फेन्सी व्यवसायी संघ चितवनको ३८औँ स्थापना दिवस सम्पन्न
चितवन - फेन्सी व्यवसायी संघ चितवनको ३८औँ स्थापना दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम चितवन उद्योग वाणिज्य संघ को सभा हलमा संघका अध्यक्ष राम प्रसाद पौडेल को अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा चितवन उद्योग वाणिज्य संघ का अध्यक्ष चिरञ्जीवी सुवेदी ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताहरूका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो। फुट्सल प्रतियोगितामा गंगोत्री बजार व्यवस...


