×

चितवन सेरोफेरो

चर्चित कथावाचिका देवी प्रतिभा चितवनको देवघाटमा आउने

चर्चित कथावाचिका देवी प्रतिभा चितवनको देवघाटमा आउने
काठमाडौं- भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन् । देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया उनी यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् । मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महामह...

चितवनमा १४ बर्षिया छात्राद्धारा लिखित उपन्यास “Finding The Horizon” को विमोचन

चितवनमा १४ बर्षिया छात्राद्धारा लिखित उपन्यास “Finding The Horizon”  को विमोचन
चितवन - चितवनमा कक्षा ९ मा अध्ययनरत एक छात्राले अङ्ग्रेजी उपन्यास लेखेकि छिन् । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको एडभेन्चर स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रेक्षा शर्माद्धारा लिखित अंङ्ग्रेजी उपन्यास Finding The Horizon को बुधबार एक समारोहका विच विमोचन गरिएको हो । भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेदनाथ पन्त साहित्यकारहरु एलवी क्षेत्री,प्राध्यापक डाक्टर कर्ण बानिया, विद्या भण्डारी लगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको विद्यालयले जनाएको छ । ...

रक्तदान सम्बन्धि जनचेतनामूलक स्टिकर क्याम्पेन सम्पन्न

रक्तदान सम्बन्धि जनचेतनामूलक स्टिकर क्याम्पेन सम्पन्न
भरतपुर । मिसन रेड अभियानको आयोजना एवं जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवनलगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा रक्तदानसम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्टिकर तथा व्यानर टास्ने कार्यक्रम सम्पन्न भएको छ । भरतपुर–१० चौबिसकोठी चोकमा सञ्चालित कार्यक्रम मिसन रेडका संयोजक अर्जुन अधिकारीको अध्यक्षता एवं बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अभियानका अवसरमा लोकल तथा लामो दूरीक...

चितवनको हात्ती महोत्सव जंगली हात्तीको प्रवेशले बिथोलियो

चितवनको हात्ती महोत्सव जंगली हात्तीको प्रवेशले बिथोलियो
काठमाडौँ । सौराहाको बाघमारा सामुदायिक वन परिसरमा भइरहेको हात्ती महोत्सवमा जंगली हात्ती माकुना प्रवेश गरेर कार्यक्रम बिथोलिदिएको छ ।पाँच दिनदेखि सञ्चालित १८औँ हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन आज समापन कार्यक्रममा दर्शकको उल्लेख्य भीड थियो । समापन कार्यक्रमअन्तर्गत पुरस्कार वितरण चलिरहेको थियो । सोही क्रममा बाघमारा सामुदायिक वनबाट माकुना हात्ती कार्यक्रम स्थल प्रवेश गर्‍यो । जंगली हात्ती प्रवेशपछि कार्यक्रम स्थलमा केहीबेर होहल्ला र भागाभाग भएको थियो । सुरक्षाकर्मीको टो...

ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेतालाई रेनु दाहालले अपमान गरेको आरोप

ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेतालाई रेनु दाहालले अपमान गरेको आरोप
चितवन- ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेस निकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् । नगर प्रमुख दाहालले करिब डेढ घण्टा बाहिर कुराएपश्चात् विद्यार्थीको मोबाइल बाहिरै राख्न लगाई शक्तिको चरम दुरुपयोग गरेको अनेरास्वविय...

एमाले चितवनले भन्यो- भरतपुर भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीलाई सहभागि नगराउनू !

एमाले चितवनले भन्यो- भरतपुर भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीलाई सहभागि नगराउनू !
चितवन –भरतपुर भ्रमण वर्षको वार्षिक उत्सवका अवसरमा भरतपुर महानगरले विद्यार्थीहरुलाई सहभागि गराउन खोजेको प्रति एमाले चितवनले विरोध जनाएको छ ।भरतपुर महानगरपालिकाले भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीहरुलाई उपस्थित गराउन निजी विद्यालयहरुको छाता संगठन प्याब्सन चितवनलाई आग्रह गरेपछि एमाले चितवनले त्यसको विरोध गरेको हो । एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कायालयले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको...

स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन प्रतियोगिता हुने

स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन प्रतियोगिता हुने
भरतपुर- स्वीट स्ट्रेन्थ ट्रेनिङ सिस्टमको आयोजनामा चितवनमा पहिलो पटक स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन प्रतियोगिता हुने भएको छ ।पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ के.जि, ६९ के.जि, ७७ के.जि, ८५ के.जि मुनी वेट क्याटगोरी, ८५ के.जि भन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० के।जि।मुनीका वेट क्याटगोरी र ६० के.जि भन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिनुभयो । प्रतियोगितामा चितवनबाट...

चितवन हात्ती महोत्सव सुरु

चितवन हात्ती महोत्सव सुरु
  भरतपुर- चितवनको पर्यटकीय क्षेत्र सौराहामा आज बिहीबारदेखि देखि १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री सिंहले महोत्सवलाई बन्यजन्तुमैत्री बनाउदै पर्यटन प्रबद्र्धन बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बिदेशीले भनेर नहुँने भन्दै आफुले परम्परालाई संरक्षण गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालको सफा...

चितवनमा निर्माणाधीन रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ दिने

चितवनमा निर्माणाधीन रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ दिने
  चितवन-  चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ निकासा गराउने भएको छ ।बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुदान स्वरुप भरतपुर महानगरपालिकालाई उक्त रकम निकासा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको बजेटमा नै विनियोजन गरिएको रकम महानगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो ।...