×

चितवन सेरोफेरो

चितवनको मेघौलीमा भोलिदेखि राष्ट्रिय खाना महोत्सव आयोजना हुँदै

चितवनको मेघौलीमा भोलिदेखि राष्ट्रिय खाना महोत्सव आयोजना हुँदै
  चितवन- भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो । मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकमरी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल...

भरतपुरको गोन्द्राङमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

भरतपुरको गोन्द्राङमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
चितवन- भरतपुर महानगरपालिका–९ गोन्द्राङमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।बुधवार राति ९ः०५ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको बिआर ०६ पिएफ ०९२९ नम्बरको भारतीय नम्बर प्लेटको कारले सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००६ प ३९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ झुवानी बस्ने ३७ वर्षीय गंगाराम महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनल...

चितवनमा भोलिदेखि ‘मह उत्सव’

चितवनमा भोलिदेखि ‘मह उत्सव’
चितवन- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।आर्थिक वर्ष २०७५र७६ देखि चितवनमा मौरीजोन स्थापना भएको ...

नेपाली जेसीजको राष्ट्रिय उपाध्यक्षमा चितवनका गौतम विजयी

नेपाली जेसीजको राष्ट्रिय उपाध्यक्षमा चितवनका गौतम विजयी
चितवन- नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा माडी जेसीजका निवर्तमान अध्यक्ष सुवास गौतम विजयी भएका छन् । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसीज वर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा गौतम विजयी भएका हुन् । गौतमले ८१८ मत प्राप्त गरी निर्वाचित भए । माडी नगरपालिका–७ निवासी गौतम माडी जेसीजको वर्ष २०२३ का अध्यक्ष तथा वर्ष २०२१ को कोषाध्यक्षका रुपमा काम गरेका थिए। राष्ट्रिय उपाध्यक्षका लागि गौतमसंगै देशैभरका १८ जना चुनावी प्रतिस्पर्धामा रह...

आईएसएमटी एक्स्पोमा विभिन्न २० प्रोजेक्टको प्रदर्शनी

आईएसएमटी एक्स्पोमा विभिन्न २० प्रोजेक्टको प्रदर्शनी
चितवन- काठमाडौंको तीनकुनेस्थित आईएसएमटी कलेजले आईएसएमटी एक्स्पो सम्पन्न गरेको छ । गएको बिहीवार र शुक्रवार भएको एक्स्पोमा आईएसएमटी कलेजमा आईटीमा अध्ययनरत विद्यार्थीहरुले बनाएको रोबोट, गेमिङ, फ्रि डिटेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टहरुको प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरुलाई प्रोत्साहन गर्न उनीहरुको क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गरिएको आईएसएमटी कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्तीले ...

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी
चितवन- फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् ।पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका व्यवसायी हुन् । २०७३ सालदेखि निरन्तर संघमा कर्यसमिती सदस्य, उपाध्यक्ष हुँदै बरिस्ठ...

नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ – वडाध्यक्ष थापा

नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ – वडाध्यक्ष थापा
  चितवन – भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाले नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताएका छन् । दर्शन मिडिया प्रा.लि.ले आइतबार लिटिल फ्लावर स्कुलमा आयोजना गरेको वडाअध्यक्षसँग विद्यार्थी (जनप्रतिनिधि र विद्यार्थीबिच अन्तरसंवाद)  कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले यस्तो बताएका हुन् । ‘वडाका जनप्रतिनिधिहरुको सम्बन्ध सम्पूर्ण वडावासी नागरिकहरुसँग जोडिएको हुन्छ’ वडाध्यक्ष थापाले भने, ‘यस्तो सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।’ वडाध्यक्...

क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा- शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप

क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा- शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप
भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी बढुवा भएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो ।छानबिनका...

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
नवलपुर- पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अ...