चितवनमा पिसीआर रिपोर्ट आउन एकसाता लाग्यो प्रयोगशालामा स्वाबको चाप
चितवन,भदौं ८-
कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ । नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् । पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ भन्नुभयो । उहाँले चार नगरप्रमु...


