एमालेको चितवन महाधिवेशनपछि प्रचण्ड छटपटाएका छन्ः सूर्य थापा
चितवन - एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको १०औं महाधिवेशनबाट देश नै खुशी बन्दा एक जनामात्रै बेखुशी बनेको बताएका छन ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै थापाले एमालेको चितवन महाधिवेशनपछि छटपटिएको बताए ।
चितवनको भरतपुरमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘मैले नाम लिन चाहिनँ । महाधिवेशन घोषणादेखिनै छटपटिएका छन्, मलाई, मेरो छोरीलाई समाप्त पार्न टार्गेट गर्न, घेराबन्द...


