ग्रेस चितवनको आयाेजनामा आइतबार (भाेलि ) शैक्षिक मेला हुँदै
भरतपुर । विगत १६ वर्षदेखि शैक्षिक परामर्श गर्दै आइरहेको ग्रेस इन्टरनेसनल चितवनले युके र क्यानाडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘अप्लाई ढुक्क भएर’ नाराका साथ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।
आउँदो असोज २ गते आइतबार ग्रेसको शहिदचोकस्थित आफ्नै कार्यालयमा हुन लागेको उक्त मेलामा बेलायत र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग सिधै आफूले पढ्न चाहेको विषयमा आधिकारिक सूचना पाउन सकिने र सोहि अनुसार आफ्नो भविष्यको निर्धारण गर्न सकिने ग्रेस इन्टरनेसनल चितवन...


