ब्रिटिस काउन्सीलद्धारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’
चितवन–ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award ’ प्रदान गरेको छ ।काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब फेनले उक्त अवार्ड प्रदान गरेका हुन् । ब्रिटिस काउन्सील नेपालका परीक्षा निर्देशक म्याक्सिम रायमनले एक्सपर...



