मेटसले गर्यो “इन्फो डे” एजुकेशन फेयर कार्यक्रम
चितवन । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ ।उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष गिफ्ट ह्याम्पर सहित पिटिई, आईइएलटिएस तयारी कक्षा तथा प्रोसेसिङ्गमा शतप्रतिशत छुट सहित केही भाग्...


