चितवन नारायणी महोत्सवमा आज शिव परियार लगायतका कलाकार आउने
चितवन – नारायणी नदी किनारमा बुधबारदेखि सुरु भएको चितवन नारायणी महोत्सवमा आज चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा आज (शनिबार) कलाकार शिव परियार, महेश काफ्ले, सन्जना श्रेष्ठ लगाएतका कलाकार आउने भएका हुन् ।
कलाकारको प्रस्तुतीसंगै दर्शकहरुले भरपुर मनोरन्जन लिन सक्ने छन् । महोत्सवमा प्रत्यक दिन विभिन्न कलाकारहरुको प्रस्तुती भईराखेको छ । महोत्सव सुरु भएको हिजो तेस्रो दिन सम्म आईपुग्दा दर्शकहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ ।
लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युना...


