×

अन्तर्राष्ट्रिय/प्रबास

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम
काठमाण्डौ -बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ । प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खत...

उत्तर कोरियाको नयाँ कानुन : विदेशी कपडा लगाए वा सिनेमा हेरे मृत्युदण्ड

उत्तर कोरियाको नयाँ कानुन : विदेशी कपडा लगाए वा सिनेमा हेरे मृत्युदण्ड
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले नयाँ कानुन जारी गर्ने तयारीमा छन् । नयाँ कानुन पारित भए कुनै पनि नागरिकले विदेशी लुगा वा सिनेमा हेर्न पाउने छैनन् । यदि कसैले कानुनविपरीत व्यवहार देखाए मुत्युदण्ड पाउनेछ । नयाँ कानुनमा नागरिकका घरमा अमेरिका, जापान तथा दक्षिण कोरियाका भिडियो वा पत्रिका पाए, उनीहरूलाई मृत्युदण्ड दिने व्यवस्था रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । किमले हालै सरकारी सञ्चारमाध्यमहरूलाई एक पत्र पठाएका थिए । सो पत्र विशेष गरी युवालक्षित थ...

भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको ज्यान गयो
काठमाण्डौ – भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश स...

जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप, स्वास्थ्य अवस्था राम्रो

जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप, स्वास्थ्य अवस्था राम्रो
काठमाण्डौ-जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू(कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको छ । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उहाँ नै सबैभन्दा बढी...

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा
काठमाडौं । चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन्।राष्ट्रपति ...

बुद्ध एयरकाे नयाँ जहाज नेपाल आउँदै

बुद्ध एयरकाे नयाँ जहाज नेपाल आउँदै
काठमाडौं । नेपालको निजी लगानीको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज साँझ साढे ६ बजे काठमाडौं आउने कार्यक्रम छ । कम्पनीका अनुसार जहाज खरिदको निर्णय निषेधाज्ञा भन्दा अगाडि नै भएको थियो । सोहीअनुसार बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुबाट अन्तर प्रदेश उडानको घोषणा समेत गरेको थियो ।‘नयाँ जहाज ल्याएर पोखरा-विराटनगर, सिमरा, नेपालगन्ज, जनकपुरसहितका ...

उदय दुराकाे सभापतित्वमा नयाँ कार्यसमिति चयन गर्दै (एनपीआरसी) काे अधिवेशन सम्पन्‍न

उदय दुराकाे सभापतित्वमा नयाँ कार्यसमिति चयन गर्दै (एनपीआरसी) काे अधिवेशन सम्पन्‍न
क्यानडा । नेपाली जनसम्पर्क समिति क्यानडा (NPRC ) को सम्पन्न तेस्रो भर्चुअल अधिवेशनले  उदय दुरा को सभापतित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपसभापतिमा प्रजापति सापकोटा एवं रबि पाण्डे तथा महामन्त्रीमा मनोहर पाठक लाई चयन गरेको छ । त्यस्तै, कोषाध्यक्षमा मन्जु गुरुङ्ग र प्रवक्तामा सन्तोष ढकाल लाई चयन गरेको छ । नेपाली जनसम्पर्क समिति क्यानडा (NPRC ) का निवर्तमान सभापति राम बाबु थापा को सभापतित्वमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्यानडाका वर...

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक ! तपाइलाई पर्याे कि ?

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक ! तपाइलाई पर्याे कि ?
काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परेरनपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउ...

एनआरएनए एनसिसिको केन्द्रीय सदस्य पदमा चितवनका प्रदिपकाे उम्मेदवारी

एनआरएनए एनसिसिको केन्द्रीय सदस्य पदमा चितवनका प्रदिपकाे उम्मेदवारी
चितवन । चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसिसिको बोर्ड अफ ( केन्द्रीय सदस्य ) पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् । संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद् (एनसिसि)  हो । आगामी दुई वर्ष कार्यकालका लागि हुने निर्वाचनमा राज्य र केन्द्रीय स्तरका गरी चार सयबढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् । लामो समय प्राध्यापन क्षेत्रमा बिताउनु भएका पौडेल कुशल प्राध्यापक, रणनीतिकार, ...