×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा एक पुरुष आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ६ मिलिजुली टोल घर भएका निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि विहान साढे ११ बजे प्रहरीले ढोका फोरेर हेर्दा मृत भेटिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया