×

चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान करिब ६ः२० बजेको समयमा टोपे खोलामा सुख्खा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

सुख्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन सकिएको छैन । पहिरो पन्छाउन मेशिन तयारी अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया