नवलपुर । प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज चर्चित गायिका ज्योति मगरको सांगीतिक प्रस्तुती रहने भएकाे छ ।

सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगरसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् । आज ज्योति मगर, रितु कँडेललगायतको सांगीतिक प्रस्तुती रहने लम्सालले बताए ।

तपाईको प्रतिक्रिया