कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी नवलपुर २ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्की उम्मेदवार बन्ने तय भएको छ। कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेकाे स्राेतले बताएकाे छ ।
नवलपुर २ मा यसअघि माओवादी केन्द्रबाट उमेदवार बन्ने तयारी थियाे ।

उज्यालो खबर