×

Month: September 2022

वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा अधिकारी

वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा अधिकारी
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन हुनु भएको छ । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो । अधिकारी यसअघि वाईसियल चितवन जिल्ला ईन्चार्ज हुनुहुन्थ्यो । अधिकारी विस २०६२ मा चितवन माध्यामिक विद्यालय भरतपुरको अनेरास्वीयु क्रान्तिकारी इकाई अध्यक्ष हुँदै ०७२ सालमा चितवन जिल्ला संयोजक हुनु भएको थियो । विद्य...

प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको घेराउः गेट वार-पार गर्ने गाडीमा कडा निगरानी

प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको घेराउः गेट वार-पार गर्ने गाडीमा कडा निगरानी
काठमाडौं । सर्वोच्च फर्किने तयारी गरेका ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अघोषित नजरबन्दमा राख्दै सुरक्षा निकायले उनको सरकारी निवासमा कडा पहरा दिइरहेको छ । हिजो रातिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथिको महाअभियोग निस्क्रिय बनेको निष्कर्ष साथ राणाले आज ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए । माथिको आदेशमा सुरक्षाकर्मीले राणालाई निवासमै रोक्ने गरी ‘नजरबन्द’ मा राखेका हुन् । पदबाट निलम्बित भएपनि महाअभियोगको छिनोफानो नभएकाले राणाले बालुवाटारस्थित सरकारी...

सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला

सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला
काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ। उनले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्। उनले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै रहेको जनाकारी दिए। बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ। यस्तै सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ। नेपा...

पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज

पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं।  अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ। भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो। आज सुनुवाइको मिति तोकिएको अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए। अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताए। नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थ...

समानुपातिक उम्मेदवारको सूची बनाउन एमाले सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवारको सूची बनाउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ।शनिबार पनि सचिवालय बैठक बसेको थियो। शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नामावली तयार गर्नेबारे छलफल गरेको थियो। बैठकमा महासचिव शंकर पोखरेलले उम्मेदवार छनौटका मापदण्डबारे जानकारी गराएका थिए।प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० उम्मेदवारको सूची बनाउन एमालेले गृहकार्य गरिरहेको छ। आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवारको सूची तय ग...

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै
काठमाडौँ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा २२० सहित ३३० उम्मेदवार चयन गर्नेछन् । मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपाति...

नवलपुरका चार पालिकामा आज सार्वजनिक बिदा

नवलपुरका चार पालिकामा आज सार्वजनिक बिदा
नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आइतबार स्थानीय बिदा दिएका हुन् । नवलपुरमा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ । थारू बस्तीमा यतिबेला जितियाको रौनक छाएको । जितियाको अवसरमा नवलपुरका बिभिन्न स्थानमा थारू समुदायको झम्टा नाँच प्रतियोगिता, भोदी खेल प्रतियोगिता लग...

सचेत र सफल अभिभावक कसरी बन्ने भन्ने बारेमा कखरामा छलफल (फोटो फिचर)

सचेत र सफल अभिभावक कसरी बन्ने भन्ने बारेमा कखरामा छलफल (फोटो फिचर)
गैँडाकोट – पूर्वि नवलपरासीको गैँडाकोट रहि उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरेहको कखरा मन्टेश्वरीमा एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।सचेत र सफल अभिभावक कसरी बन्ने भन्ने विषयमा स्कुलका अभिभावकहरुलाई प्रशिक्षण दिइएको कखरा मन्टेश्वरीका प्राचार्य गायत्री ढकालले जानकारी दिनुभयो । होमियोपेथिक फिजिसियन डाक्टर अमित सहनी र पव्लीक स्पिकर तथा हेल्थकोच नेवल किशोर चौधरीले करिव ४ घण्टा प्रशिक्षण दिनुभएको उहाँले बताउनुभयो ।कार्यक्रममा मन्टेश्वरीका प्रवन्धनिर्देशक ग...

नवलपुरका चार स्थानीय तहमा आइतवार (भोलि) सार्वजनिक विदा

नवलपुरका चार स्थानीय तहमा आइतवार (भोलि) सार्वजनिक विदा
गैँडाकोट । नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको हो । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भोलि विदा दिइएको कुरा जनाएका छन् ।