×

गैँडाकोट । नवलपुरका चार स्थानीय तहले भोलि (आइतवार) सार्वजनिक विदा दिएका छन् । थारु महिलाहरुले मनाउने जितियापर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको हो ।
जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भोलि विदा दिइएको कुरा जनाएका छन् ।

तपाईको प्रतिक्रिया