चितवन । अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अज विहानैबाट अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउँपालिका वडा नं. वडा नं. ६ पाँचकिलो भन्ने स्थानमा पहिरोखसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो स्थानमा निरन्तर वर्षा भैरहेकोले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया