Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । ६०० मिटर लम्बाइमा फैलिएको उक्त बजारमा सवारी साधन निषेध गरीएको छ । कलात्मक झ्याल–ढोकायुक्त भएका घरहरू दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका छन् । यहाँका प्रायः घरहरुमा होटलररेस्टुरेन्ट छन् । तस्वीर : रासस

तपाईको प्रतिक्रिया