Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) नवलपुरको प्रथम भेलाले बुधबार ७ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।

सस्थाको अध्यक्षमा ज्ञानु पङ्गेनी, उपाध्यक्षमा शारदा झेंडीमगर, सचीवमा राधिका भुसाल, र कोषाध्यक्षमा मिनाक्षी कंडेल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा माया कंडेल, एलिना केसी र गंगा बिश्वकर्मा चयन हुनु भएको नवनिर्वाचित उपाध्यक्ष शारदा झेंंडीमगरले बताउनु भयो । कार्यक्रम संस्थाकी अध्यक्ष धनु भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया