Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राएको ११ कार्टुन टिपरको एयर फिल्टर आज बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं.२ चिसापानीबाट सो सामान बराद बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)का डिएसपी राजुु लामाले जानकारी दिए ।
उनका अनुसार सो एयर फिल्टरको मूूल्य ३ लाख ७७ हजार ८ सय २ मुल्य बराबरको हुन्छ । बरामद गरिएको मालसामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया