दुुई अध्यक्ष विचको जुहारी जनभावना विपरित : राज्यमन्त्री रावत
गैँडाकोट । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड विच भएको पछिल्लो मनमुटाव जनभावना विपरित रहेको बताउनु भएको छ । पूर्वि नवलपरासीको गैँडाकोटमा उज्यालो खबरलाई अन्तर्वाता दिएका उहाँले चिठिपत्र भित्र राखिएका कुराहरु दुवै अध्यक्षले फिर्ता लिनुपर्ने धाराणा राख्नुभयो ।
एकले अर्कोलाई आरोप लगाउने समय नरहेको भन्दै राज्यमन्त्री रावतले कोठे बैठक राख्ने काम उपयुक्त नभएको बताउनु भयो । कोटेश्वर र खुमलटारका बैठकहरुले सरकारलाई सहयोग पुग्नेगरी कुराक...


