कोरोना नियन्त्रणका लागी सरकारको प्रयास जारीः स्वास्थ्य राज्यमन्त्री रावत
विजय चालिसे
काठमाडौंः स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना महामारि नियन्त्रणका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउनुभएको छ । राज्य मन्त्री रावतले सरकारले नियन्त्रणको प्रयास जारी राखेपनि कोरोना संक्रमण बढिरहेको भन्दै आम सर्वसाधारणले स्वास्थ्यको मापदण्ड अपनाउनुपर्ने बताउनुभयो ।
राजधानीमा पत्रकारसँग कुरागर्दै उहाँले सबैको साझा प्रयासबाट मात्रै कोरोना नियन्त्रणमा आउने बताउदै मन्त्री रावतले स्वास्थ्यका सम्पुर्ण मादण्ड पालना गर्न आग्रह गर्नुभयो ।
सुरुवातमा केर...


