केपी ओली र ज्ञानेन्द्र दुवै उस्तै हुन : योगेश भट्टराई
कावासोती ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव समुहका नेता योगेश भट्टराईले केपि ओली र पुर्व राजा ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु नपर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा प्रचण्ड माधव समुह को युवा विद्यार्थीको भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले केपि ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको बताए । उनले भने “हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज के...


