Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । शनिवार( भोलि) नवलपुरको गैँडाकोट नगरपालिकाका विभिन्न ६ वटा वडाहरुमा विद्युत्त अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत्त प्रााधिकरण कावासोती वितरण केन्द्रका अनुसार भोलि विहान ८ वजेदेखि साँझ ५ वजेसम्म गैँडाकोट नगरपालिकाका ३,४,५,६,७,८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा लाईन अवरुद्ध हुनेछ ।

कावासोती वितरण केन्द्र अन्तर्गतको मुकुन्दपुर ३३/११ के.भी. शवस्टेशनको स्तरोन्नती गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्दको भनाई छ ।छिट्टै काम सम्पन्न भएमा तोकिएको समय अगावै लाईन सूचारु हुन सक्ने समेत नेपाल विद्युत्त प्रााधिकरण कावासोती वितरण केन्दले जनाएको छ ।

तपाईको प्रतिक्रिया