×

राजनीति

नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बस्ने

नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बस्ने
काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए।पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ।हरेक पटकको बैठकमा १्२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर बैठक बोलाउने सोचमा प्रधामन्त्री ओली पुगेका छन्।

सबै समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद : माधव नेपाल

सबै समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद  : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने । ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी ए...

गुटगत भेला नगर्न नेकपा एमालेकाे चेतावनी

गुटगत भेला नगर्न नेकपा एमालेकाे चेतावनी
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन् । उनले भनेका छन्, यस्तो अनाधिकृत गुटगत भेला नगर्नरनगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता कार्यकर्तालाई विशेष निर्देशन गर्दछ ।’ अन्या पार्...

दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा राष्ट्रपतिकाे जाेड 

दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा राष्ट्रपतिकाे जाेड 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गरिन् । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपति भ...

पार्टीमा भाँडभैलो मच्चाउने गतिविधि स्वीकार्य छैन : ओली

पार्टीमा भाँडभैलो मच्चाउने गतिविधि स्वीकार्य छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे...

संसद बैठक आज दिउसाे बस्दै

संसद बैठक आज दिउसाे बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो।बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो। यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएक...

राष्ट्रपति भण्डारीद्धारा सर्वदलीय बैठक बाेलावट

राष्ट्रपति  भण्डारीद्धारा  सर्वदलीय बैठक बाेलावट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुँदैन : रामचन्द्र पौडेल

अन्य दलको बुई चढेर सत्तामा गइहाल्न हुँदैन : रामचन्द्र पौडेल
पर्वत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए । वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे । ...

ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै

ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै
काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ।स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लाग...