Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए।पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ।हरेक पटकको बैठकमा १्२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर बैठक बोलाउने सोचमा प्रधामन्त्री ओली पुगेका छन्।

तपाईको प्रतिक्रिया