×

राजनीति

यस्तो छ संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

यस्तो छ संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )
काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  । नीति तथा कार्यक्रमको पूर्ण पाठ– नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०

बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच ११३ मतको अन्तर

बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच ११३ मतको अन्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् । ९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।हालस...

विनयी त्रिवेणीमा अध्यक्ष,उपाध्यक्ष दुवैमा एमाले विजयी

विनयी त्रिवेणीमा अध्यक्ष,उपाध्यक्ष दुवैमा एमाले विजयी
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका घनश्याम गिरी र उपाध्यक्षमा एमालेकै भगवती वैदावार विजयी हुनुभएको हो । गिरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका डम्बर बहादुर जिशिलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो । गिरीले ७६५८ मत पाउनुभयो भने, जिशीले ७५५९ मत पाउनुभयो । जिशी यसअघिको निर्वाचनमा अध्यक्षमा विजयी उम्मेद्धार हो ।यस्तै उपाध्यक्षमा एमालेकी वैदावारले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसकी कला...

गठबन्धन विरुद्ध गैँडाकाेटमा वडाअध्यक्ष जितेका एमाले उमेदवारहरु काे काे हुन् ?

गठबन्धन विरुद्ध गैँडाकाेटमा वडाअध्यक्ष  जितेका एमाले उमेदवारहरु काे काे हुन् ?
नवलपुर । नवलपुरकाे गैँडाकाेटमा नेकपा एमालेले ६ वटा वडाअध्यक्षहरु आफ्नाे पक्षमा पारेकाे छ । नेकपा एमालेकाे तर्फबाट चुनावी मैदानमा हाेमिएका ६ जना वडाअध्यक्षहरु निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धन विरुद्ध लडेर चुनाव जितेका ६ जना एमाले वडाअध्यक्षहरु यी हुन् ।  वडा नम्बर ६ : सुभास चापागाईं वडा नम्बर १० : देवीदत्त कँडेल वडा नम्बर ११ : गोविन्द सुवेदी वडा नम्बर १२ : चक्र कँडेल वडा नम्बर १३ : मधुकर मल्ल वडा नम्बर १४ : कोकिसरा राना मगर  

चितवनको इच्छाकामना गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा एमालेको अग्रता

चितवनको इच्छाकामना गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा एमालेको अग्रता
चितवन । चितवनको इच्छाकामना गाँउपालिकामा एमालले अग्रता लिएको छ । ८०० मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ३७६ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसकी गिता गुरुङले २६० मत प्राप्त गरेकी छन् । वडा नम्वर १ को ८०० मत गणना हुँदा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ: ३७६ गिता गुरुङ :३३८ उपाध्यक्ष माया सिलवाल :३८१ प्रताप गुरुङ :३४५ वडाध्यक्ष नन्दलाल गिरि :३७९ सन्त बहादुर राना:३७४

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् । त्यसक्रममा केहीले मतपेटिका समेत लिए...

नवलपुर सहित देशैभर मतदान चल्दै , मतदान केन्द्रमा भिडभाड बढयो ( फोटो फिचर)

नवलपुर सहित देशैभर मतदान चल्दै , मतदान केन्द्रमा भिडभाड बढयो ( फोटो फिचर)
नवलपुर । स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।  

गैँडाकोट नगरपालिकाको सभाहलमा मतगणना हुने : तारजाली लगाईयो, सीसीक्यामेरा जडान

गैँडाकोट नगरपालिकाको सभाहलमा मतगणना हुने : तारजाली लगाईयो, सीसीक्यामेरा जडान
गैँडाकोट । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अन्र्तगत गैँडाकोट नगरपालिकाको मतगणना गैँडाकोट नगरपालिका कार्यालयमा गरिने भएको छ । गैँडाकोट नगरपालिका कार्यालयको माथिल्लो तलामा रहेको सभाहलमा मतगणना गरिने निर्वाचन अधिकृत दिपशीखा मुनाकमीले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाका १८ वटै वडाहरुको मतगणना नगरपालिका कार्यालयको सभाहलमा हुनेछ मुनाकमीले भन्नुभयो : मतगणना स्थललाई सुरक्षित राख्नको लागि तारजाली समेत लगाइएको छ ।उहाँका अनुसार दलका प्रतिनिधिहरु तारजाली भन्दा बाह...

निर्वाचन आचारसंहिताको चरम उल्लंघन गर्दे आर्थिक चलखेल भएकाे एमाले चितवनकाे दावी

निर्वाचन आचारसंहिताको चरम उल्लंघन गर्दे आर्थिक चलखेल भएकाे एमाले चितवनकाे दावी
चितवन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानबिन गरी उक्त कार्य रोक्न माग गरेको छ । ‘पूर्वप्रधानमन्त्री पुष...