नवलपुर । नवलपुरकाे गैँडाकाेटमा नेकपा एमालेले ६ वटा वडाअध्यक्षहरु आफ्नाे पक्षमा पारेकाे छ । नेकपा एमालेकाे तर्फबाट चुनावी मैदानमा हाेमिएका ६ जना वडाअध्यक्षहरु निर्वाचित भएका छन् ।

पाँचदलीय गठबन्धन विरुद्ध लडेर चुनाव जितेका ६ जना एमाले वडाअध्यक्षहरु यी हुन् । 

वडा नम्बर ६ : सुभास चापागाईं

वडा नम्बर १० : देवीदत्त कँडेल

वडा नम्बर ११ : गोविन्द सुवेदी

वडा नम्बर १२ : चक्र कँडेल

वडा नम्बर १३ : मधुकर मल्ल

वडा नम्बर १४ : कोकिसरा राना मगर

 

तपाईको प्रतिक्रिया