×

मनोरञ्जन

नौ वटा कुरा, जुन सधै गोप्य राख्नुपर्छ

नौ वटा कुरा, जुन सधै गोप्य राख्नुपर्छ
आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् । दानामानापमानं च नवैतानि सुगोपयेत् ।। अर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ । दैत्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृतसञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् । शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुाहरु बताइएका छन् जसलाई हरेक...

चलचित्र पत्रकारिता पुरस्कार चार जनालाई

चलचित्र पत्रकारिता पुरस्कार चार जनालाई
चितवन । चलचित्र पत्रकारिता सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने सचिव आनन्द पोखरेलले बताउनुभयो । साधारणसभामा फरक फरक चार वटा विधामा पाँच हजार ५५५ रुपैयाँ राशिका पुरस्कार प्रदान गर्न लागिएको पोखरेलले बताउनुुभयो । साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आउनुभएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान ग...

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध
काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्रालयले टिकटकलगायत ५९ चिनियाँ एपमाथि स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि गत जुन महिनामा गरेको निर्णयलाई स्थायी गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले गत जुन महिनामा यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै एप निर्माताहरुबाट एपको सुरक्षा र गोपनीयताबारे व्याख्याको लागि समय दिएको थियो । तर, कुनै पनि कम्पनीले बुझाएको जवाफबाट सरकार सन्तुष्ट नभएको मन्त्रालयले बताएको छ । स्थायीरुपमा प्रतिबन्ध लागेका एपहरुमा टिकट...

“राजा” अभिनित ‘जाम हिँड धनगढी’ सार्वजनिक

“राजा” अभिनित ‘जाम हिँड धनगढी’ सार्वजनिक
चितवन । कलाकार चेतबहादुर सिंह “राजा” अभिनित "जाम हिँड धनगढी" बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ ।बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो । बिमल चौतारी युटुब च्यानलमार्फत उक्...

चितवन राष्ट्रिय निकुञ्जमा फेरि दुई गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा फेरि दुई गैँडा मरे
चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मरेका छन् । माघ ७ र ८ गते ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो । गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको अधिकारीको भनाई छ । केटा गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । त्यस्तै भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको र यी दुई सह...

पहिलो भेटमा पुरुषले ख्याल गर्छन महिलाको यी अंग

पहिलो भेटमा पुरुषले ख्याल गर्छन महिलाको यी अंग
पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ?  यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला रु मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ कपाल पुरुषले महि...

बद्री पंगेनी र रचना रिमालको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक( भिडियो सहित)

बद्री पंगेनी र रचना रिमालको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक( भिडियो सहित)
कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैले गरेका छन् । बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टी...

डिभोर्सको कारण सार्वजनिक गर्न बाध्य हुँदैछु : मनोज गजुरेल

डिभोर्सको कारण सार्वजनिक गर्न बाध्य हुँदैछु : मनोज गजुरेल
काठमाण्डौ । हास्य-व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ । पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गर्नुभएको छ । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिन...

फिल्म हल आगामी पुस १० गतेबाट खोल्ने नेपाल चलचित्र संघको निर्णय

फिल्म हल आगामी पुस १० गतेबाट खोल्ने नेपाल चलचित्र संघको निर्णय
काठमाडौँ । सरकारले फिल्म हलबारे नसोचेको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेदेखि हल सञ्चालन गर्ने घोषणा गरेका छ । कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० देखि सञ्चालन गर्ने संघले जनाएको छ । सोमबार संघले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेन्टलगायतका सबै व्यवसाय खोलिएको भन्दै कुनै पनि हालतमा हल सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, संघले सरकारसँग ९ वटा मागहरु पनि राखेको छ । ९ महिनासम्म पनि सरकारले फिल्म हलका बारेमा मौन बसेको भन्दै जे परे पनि खोल्ने निर्णयमा पु...