×

मध्य नेपाल

मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक विदा

मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक विदा
गैँडाकोट -  प्रदेश स्थापना दिवसको अवसरम भोलि गण्डकी प्रदेशभर सार्वजनिक विदा दिइएको छ । भोलि प्रदेश भित्रका सबै सरकारी कार्यालय तथा शैक्षिकसंस्थाहरुमा विदा दिइएको हो । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सुझाव- मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ

प्रधानमन्त्रीको सुझाव- मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् ।सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैं हेक्का राख्नुपर्ने जिकिर गरे । ‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्नेबित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फ...

प्रचण्ड भन्छन्-माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ

प्रचण्ड भन्छन्-माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिकलाई पार्टीमा भित्र्याएका छन् ।खुमलटारमा आयोजित कार्यक्रममा कौशिकसहित विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने नेता कार्यकर्तालाई उनले स्वागत गरेका हुन् । माओवादी प्रवेश गर्नेहरूमा आजपा स्थायी समिति सदस्य कदम रसुल, व्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य वीरबहादुर विदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरू अवता...

सनातन धर्म माथिको बाह्य हस्तछेप र अतिक्रमण बन्द हुनुपर्छ – डा. स्वर्णिम वाग्ले

सनातन धर्म माथिको बाह्य हस्तछेप र अतिक्रमण बन्द हुनुपर्छ – डा. स्वर्णिम वाग्ले
देवघाटमा जारी महामहोत्सवमा आज अर्थविद् एवं तनहुँका प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्ले सहभागी हुनुभयो । उहाले रु. १ लाख सेवा समर्पण गर्दै मातापिता सेवाश्रमको स्थलगत भ्रमण गर्नुभयो। साथै, ३६५ कोठायुक्त मातापिता सेवाश्रमको निर्माणार्थ सहयोगीहरूसँग समन्वय गरी थप योगदान जुटाउने प्रतिबद्धता जनाउनुभयो । समारोहमा प्रमुख देवघाट महामहोत्सवक सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले सांसद वाग्लेलाई हिन्दू राष्ट्रका सम्बन्धमा स्पष्ट धारणा राख्न अनुरोध गर्नुभयो। महाराजले सोध्नुभयो, तपाईंह...

भारतको कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना,पाँच नेपालीको मृत्यु

भारतको कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना,पाँच नेपालीको मृत्यु
जनकपुर- भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् । मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवी र चालक रहेका छन् । दुर्घटनामा मनोहर ठाकुर , कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते रहेको डीएसपी सिंहले बता...

वडाअध्यक्ष मियाको निधनमा कावासोती नगरपालिकामा आइतबार शोक विदा

वडाअध्यक्ष मियाको निधनमा कावासोती नगरपालिकामा आइतबार शोक विदा
गैँडाकोट - पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले आइतबार नगरपालिकाभर शोक विदा दिएको छ । वडाअध्यक्ष तबारक अहमद मियाको हृदयघातका कारण शनिवार मृत्यु भएको शोकमा आइतबार पालिकाभर शोक विदा दिएको नगरपालिकाले जनाएको छ ।कावासोती नगरपालिकाका मेयर बिष्णुप्रसाद भूसालले पालिका अन्तर्गतका सबै कार्यालयहरु त्था शैक्षिकसंस्थाहरुमा शोक विदा दिइएको जानकारी दिनुभयो । गैँडाकोटमा राष्ट्रिय युवासंघको दशौ जिल्ला अधिवेशनको अवसरमा स्वागत मन्तव्य दिएका मिया भाषण लगत्तै अचेत भएका थिए । चितवन मेडिकल क...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं-  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत...

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
  काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक भवन नयाँबानेश्वरमा बस्ने छ ।हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त...

नवलपरासीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ४ राउन्ड गोली

नवलपरासीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ४ राउन्ड गोली
काठमाडौं- पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।बिहीबार बेलुकी ८ बजे नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए।उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। डिएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले प...