×

मध्य नेपाल

गैँडाकाेट र कावासाेती नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सञ्चालन

गैँडाकाेट र कावासाेती नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सञ्चालन
नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्व का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा...

देशका विभिन्न निजी हेलिकाेप्टरहरुकाे नाम र नम्बर आवश्यक परेमा (राख्नुहाेस )

देशका विभिन्न निजी हेलिकाेप्टरहरुकाे नाम र नम्बर आवश्यक परेमा (राख्नुहाेस )
Covid वा अन्य बिरामीलाई अस्पताल सम्म पुराउन हेलिकप्टरको जरुरत पर्न सक्छ  हेलिकप्टरको जरुरत परेमा..... हेलिकप्टरहरुका सम्पर्क नम्बरहरु श्री एयरलाइन्स :- 9802300023 सिम्रिक एयर : 014155341/9851010696 मनाङ एयर : 9801180463/9801180460 हेली एम्बुलेन्स : 9860939995 माउन्टेन एयर : 9851023806 कैलास एयर : 9851030013 प्रभु एयर : 9801120379 फिस्टेल एयर : 014112230 लङट्याङ एयर : 9801089842

बौँदीकाली गाउँपालिकामा ९० प्रतिशत योजना पूरा

बौँदीकाली गाउँपालिकामा ९० प्रतिशत योजना पूरा
नवलपुर । नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिका कार्यालयले चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने योजनाहरु मध्ये झण्डै ९० प्रतिशत योजनाहरु पूरा भएको जानकारी दिएको छ । गाउँपालिका कार्यालयले चालु आर्थिक वर्षमा सम्झौता भएका १ सय १० वटा योजना मध्ये ९० प्रतिशत योजना सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयाे। उहाँका अनुसार चालु आर्थिक वर्षका योजना मध्य ६ वटा योजनाको काम बाहेक अन्य सबै योजना सम्पन्न गरि भुक्तानी समेत अवको केहि दिनभित...

नवलपुरमा भोलिदेखि जेठ ४ सम्म लकडाउन

नवलपुरमा  भोलिदेखि  जेठ ४ सम्म लकडाउन
गैँडाकोट ।कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै भएपछि पूर्वि नवलपरासीमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले भोलि रातिदेखि लागुहुने गरी निषेधाज्ञा गरेको हो कोरोना संक्रमितको दर जिल्लामा तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लाभर नै लकडाउनको निर्णय भएको भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले उज्यालो खबरलाई बताईन । आज दिउसो बसेको बैठकले भोलिराति देखि लागुहुनेगरी जेठ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गर्ने उनले बताईन । जिल्लावासीलाई को...

चितवनमा आजदेखि निषेधाज्ञा सुरु :  बजार बन्द सडक सुनसान 

चितवनमा आजदेखि निषेधाज्ञा सुरु :  बजार बन्द सडक सुनसान 
चितवन – चितवनमा आज शुक्रबार देखि निषेधाज्ञा जारी लागु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि बैशाख ३१ दिनसम्म निषेधाज्ञा गरेको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै प्रशासनले १५ दिन निषेधाज्ञा गरेको हो । निषेधाज्ञाका कारण चितवनका बजारी क्षेत्र बिहानैबाट सुनसान रहेका छन् । बजारहरु बन्द छन् भने सवारी साधनहरु पनि चलेका छैनन् । खाद्यान्न पसलहरु भने बिहानैबाट खुलेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अ...

ठिमुरा–देवघाट पुल भाँचिदा बेपत्ता भएका दुईजनाकाे शव भेटियो 

ठिमुरा–देवघाट पुल भाँचिदा बेपत्ता भएका दुईजनाकाे शव भेटियो 
चितवन । ठिमुरा–देवघाट जोड्ने पुल भाँचिदा बेपत्ता भएका दुबै जनाको शव फेला परेको छ । बेपत्ता एकको हिजो बुधबार र आज बिहीबार अर्का एक जनाको शव फेला परेको हो । आज बिहान सशस्त्र प्रहरी बल विपद् व्यस्थापन तालिम केन्द्र कुरिन्टारको गोताखोरसहितको टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल आँपटारीको संयुक्त टोलीले नदीबाट शव निकालेको हो । आज बिहान ९ बजे पुल निर्माणस्थल मुनि नदीमा फलामले च्यापिएको अवस्थामा भारतको बिहार प्रदेश मोतियारी जिल्ला बस्ने २८ वर्षीय श्यामबाबु पाठकको शव फेला परेको प...

कास्कीमा बुधबारदेखि निषेधाज्ञा, घरबाहिर निस्कन र हिडडुल गर्न रोक

कास्कीमा बुधबारदेखि निषेधाज्ञा, घरबाहिर निस्कन र हिडडुल गर्न रोक
पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते साति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् । आदेशमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिडडुल गर्न रोक लगाइएको छ भने अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर न...

पत्रकार महासंघ तनहुँद्धारा सल्लाहकार सदस्य मनोनित

पत्रकार महासंघ तनहुँद्धारा सल्लाहकार सदस्य मनोनित
तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सोमबार ३ जनालाई सल्लाहकार सदस्यमा मनोनित गरेको छ ।उक्त संस्थाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा १२ औँ साधासरण सभापछिको पहिलो बैठकले सेख मोहम्मद हनिफ (गोरा मियाँ),पूर्व अध्यक्ष डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराईलाई सल्लाहकार सदस्यमा मनोनित गरेको हो । साथै बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वतमान कार्यसमिती, निर्वाचन समिती लगायत सम्पूर्ण पक्षलाई ध्रन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव प्रताप रानाले बताए । पत्रकार महासंघ तनहु...

काठमान्डौमा निषेधाज्ञा लगाउने तयारी

काठमान्डौमा  निषेधाज्ञा लगाउने तयारी
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संय...