×

मध्य नेपाल

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले भने, ‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जि...

एमसीसीको विरोधमा २८ गते चितवन बन्दको घोषणा

एमसीसीको विरोधमा २८ गते चितवन बन्दको घोषणा
चितवन । एमसीसीको विरोधमा यही मंसिर २८ गते चितवन वन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै २८ गते चितवन वन्दको आब्हान गरेको हो । शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी गरिएको छ ।संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफु...

गैँडाकोटमा मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते

गैँडाकोटमा मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते
गैँडाकोट । नवलपरासी (पूर्व) को गैँडाकोटमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा तीनजना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं ८ किसानचोकमा शुक्रबार राति ९ वजे पश्चिमबाट  पूर्वतर्फ आउदै गरेको ना ४४ प ४५८० नं.को मोटरसाइकल बिपरित दिशाबाट जादै गरेको ना ५५ प ५६६० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा गैडाकोट नगरपालिका वडा नं. ९ का ५० वर्षका उतम बकवाल, सोहि स्थानका ३२ वर्षका खिम बहादुर मगर र गैँडाकोट ८ का वर्ष २६का सरोज पौडेल रहेका...

मोदी सुदृढ र स्थिर नेपालको पक्षमा छन् : हर्ष वर्द्धन

मोदी सुदृढ र स्थिर नेपालको पक्षमा छन् : हर्ष वर्द्धन
काठमाडौं । भारतीय जनता पार्टी ९भाजपा०का नेता हर्ष वर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वद्र्धनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गरे । नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको भन्दै उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दिलको धड्कनलाई मैले नजिकबाट सुनेको छु । उहाँ सुदृढ, स्थिर र मजुबुत नेपालको प...

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु
लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ गोया खोल्सामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप आज बिहीवार गोया खोल्सामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको जीप दुर्घटना परेको हो । दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका-८ का ३८ वर्षीय कमल राना थापा, कक्षा सात...

हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)

हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)
दमौली । तनहुँको देवघाट गाउँपालिका- १, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । यहाँबाट देखिने मनोरम दृश्यले पर्यटकहरुलाई गदगद तुल्याउँछ । – तस्वीर : रासस

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना
नयाँ दिल्ली– भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अरु ११ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले ट्विटरमार्फत जानकारी दिएको छ ।

राम–सीता विवाह आज

राम–सीता विवाह आज
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुन...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । ‘म पनि बैठकमा सहभागी थिएँ, ...