दक्षिण कोरियाको सेहान विश्वविद्यालय र गोल्डेन इमिनेन्ट विच सम्झौतापत्रमा हस्ताक्षर
काठमान्डौ । दक्षिण कोरियाको सेहान विश्वविद्यालय र नेपालको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा. लि विच नेपाली विद्यार्थीहरूलाई आकर्षित गर्न र गुणस्तरीय शिक्षा आदानप्रदानको प्रवर्द्धनका लागि समझदारी भएको छ । सेहान युनिभर्सिटीका अध्यक्ष (ली सेउङ–हुन) र गोल्डेन इमिनेन्ट प्रालिका व्यवस्थापक कुललिप रिजालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको गोल्डेन इमिनेन्ट प्रालिले जनाएको छ ।
गोल्डेन इमिनेन्ट प्रालिका प्रतिनिधि कुलदीप रिजाल ले भन्नुभयो-यो एमओयू मार्फत नेपाली विद्यार्थीहरूलाई सेहान ...


