×

मध्य नेपाल

रत्ननगरमा चौथो खिचरा कप जिल्ला स्तरीय थारु व्याटमिन्टन प्रतियोगिता आयोजना हुने

रत्ननगरमा चौथो खिचरा कप जिल्ला स्तरीय थारु व्याटमिन्टन प्रतियोगिता आयोजना हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा चौथो खिचरा कप जिल्ला स्तरीय थारु व्याटमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको छ । स्थानीय परिवर्तन टोल विकास संस्थाले जिल्ला स्तरीय खिचरा कप आयोजना गर्न लागेको हो । रत्ननगर नगरपालिका वडा नं. ९ लालपर्सा स्थित होटल ब्याम्बो ल्याडको परिसरमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा जिल्लाभरका थारु खेलाडीहरुले भाग लिन पाउनेछन् । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने खिचरा पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको ...

कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्य, कार चालक फरार

कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्य, कार चालक फरार
गैँडाकोट । नवलपुरका कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।कावासोती नगरपालिका वडा नं. खर्कट्टा जंगलमा पश्चिमबाट पूर्व तिर आउदै गरेको बागमति प्र.०१–०२९ च ०२४८ नम्बरको कार र बिपरित दिशातर्फ जादै गरेको बागमति प्र.०३–०४ प १९५८ नं को माटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक नवलपुरको हुप्सेकोट गाउपालिका वढा नं. २ का ४१ ब्र्षका धन बहादुर सार्कीको मृत्यु भएको हो । साँझ ६ वजे भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार हुप्सेकोट गाउपालिका वडा नं. १ बस्ने २९ बर्ष...

वाणिज्य तर्फको उपाध्यक्षमा उमेदवारी दिएका राजेन्द्र ओलीको पक्षमा माहोल बढ्दै

वाणिज्य तर्फको उपाध्यक्षमा उमेदवारी दिएका राजेन्द्र ओलीको पक्षमा माहोल बढ्दै
चितवन । उद्योग वाणिज्य संघ चितवनको नजिकिदै गरेको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्षमा उमेदवारी दिएका सफल युवा व्यवसायी राजेन्द्र ओलीको पक्षमा माहोल बन्दै गएको पाइएको छ ।उद्योग बाणिज्य चितवनका द्धितीय उपाध्यक्ष ओलीले बाणिज्य तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिएसँगै बजारमा उनको चर्चा चुलिएको छ । मुग्लिन देखि माडी र पुल्चोक देखि टाँडीका ब्यवसायीहरुले यसपटकको निर्वाचनमा ओलीको पक्षमा मत दिएर ब्यवसायीहरुको हितका लागि उनलाई लगाउनुपर्ने बताउछन् । पौष २१ ग...

उवासंघको चुनावी रेसबाट बाहिरिए धिताल,(उद्योग तर्फ) उपाध्यक्षमा अशोक अधिकारीलाई सर्मथन

उवासंघको चुनावी रेसबाट बाहिरिए धिताल,(उद्योग तर्फ) उपाध्यक्षमा अशोक अधिकारीलाई सर्मथन
चितवन । व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य संघ चितवनको पौष २३ गते ५७ औँ साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष (उद्योग तर्फ) पदका प्रत्यासी थिर प्रसाद धितालले अशोक अधिकारीलाई सर्मथन गर्दै उमेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदका प्रत्यासी सुमन कुमार श्रेष्ठ सहितको प्यानलले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर धितालले आफ्नो उमेदवारी फिर्ता लिदै अधिकारीलाई आफ्नो समर्थन रहेको घोषणा गरे ।ब्यवसायीक एकताका लागि जुधेर भन्दा मिलेर अघि बढ्ने भन्दै उनले आफ्नो उमेदवार...

खाली चौरमा भाषण गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सिम्खडा

खाली चौरमा भाषण गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सिम्खडा
पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्वीर यतिबेला चर्चामा छ । तस्वीरमा मन्त्री सिम्खडा मञ्चमा उभिएर भाषण गरिरहेको, मञ्च अगाडिको मैदान पुरै खाली रहेको र एक पुरुषले मन्त्रीको तस्वीर खिचिरहेको देखिन्छ । यो तस्वीर पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा लिइएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिएकी थिइ...

नयाँबसपार्कमा बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने युवक पक्राउ

नयाँबसपार्कमा बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने युवक पक्राउ
काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।सोही सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको...

आहा, निकुञ्जभित्रको त्यो यात्रा !

आहा, निकुञ्जभित्रको त्यो यात्रा !
बद्री अर्याल ढड्डिघारि छिचोले पछि आउने नन्द भाउजुताल त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदिमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार अनि बिचमा काठै -काठैको फलिकाले बनेको सानो घर,दायाँगेटको तगारो छेवैमा श्री खड्गदल गण सुरक्षा पोष्ट साईलि माईलि लेखेको साईन बोर्ड,एउटा सानो सैनिक ब्यारेक छेउमा पुग्दा घडिमा बिहानको ११:४५बजेको थियो। मेघौलि देखि गोलाघाट सम्म राप्तीनदिमा बोटिङ त्यसपछि जंगलवाकिङको लागि अनुमति लियर नेचर गाइडका केहि साथीहरु समेत दिनभरिक...

रातिको खाना ढिला खानु हुन्छ ? स्वास्थ्यका लागि खतरनाक

रातिको खाना ढिला खानु हुन्छ ? स्वास्थ्यका लागि खतरनाक
काठमाडौँ । आजभोलि धेरैजसो मान्छेहरू राति अबेरसम्म बस्छन् । अनि रातिको खाना पनि ढिलै खान्छन् । लेट नाइट डिनर गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दो छ । राति ढिला खाना खान आनन्द महसुस हुने भए पनि यो स्वास्थ्यका लागि निकै खतरनाक छ । हालै एउटा अध्ययनमा यसबारे खुलासा भएको हो । अध्ययनका अनुसार राति ९ बजेभन्दा पछाडि खाना खाँदा स्ट्रोक र मिनी स्ट्रोकजस्ता घातक समस्याको खतरा कयौं गुणा बढ्छ । फ्रान्सको राजधानी पेरिसस्थित सोरबोन विश्वविद्यालयमा भएको रिसर्चबाट यो तथ्य बाहिर आएको हो । यो अन...

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको छ ।आयोगको टोलीले वडाध्यक्ष कार्कीलाइ नगद पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको छ । उनको साथबाट सेवाग्राहीले दिएको पाँच लाख रुपैयाँ घुस रकमसमेत अख्तियार टोलीले बरामद गरेको छ ।वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा ...