नवलपुरका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा-रुवेला विरुद्धको खोप लगाईने
गोविन्द घिमिरे
गैँडाकोट । पूर्वी नवलपरासीका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेला विरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार जिल्लाका ९ महिना पुरा भै १५ वर्ष उमेर नपुगेका करिव एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेलाको खोप लगाइन लागेको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार फागुन १३ गतेदेखि २० गतेसम्म र फागुन २० गतेदेखि २७ गतेसम्म दुई चरणमा दादुरा – रुवेला विरुद्धको खोप लगाइन लागेको हो ।पहिलो चर...


