नवलपुर । गण्डकी प्रदेश सरकारले बैशाख ४ गते सार्बजनिक बिदा दिएको छ।चैते दशैँको अवसरमा चैत ४ गते मगलबार सार्बजनिक बिदा दिएको हो। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक सस्था र सार्वजनिक सस्थानमा सार्बजनिक बिदा दिएको प्रदेशले जनाएको छ।