आकर्षक सेवासुविधा सहित गैँडाकोट ईङ्लिस स्कुलमा विभिन्न विषयका शिक्षकहरुको माग
सुस्मा न्यौपाने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा अवस्थित नगरको एकमात्र "क" बर्गको गैँडाकोट ईङलिस स्कुलले विभिन्न विषयका शिक्षकहरु माग गरेको छ । शैक्षिकसत्र २०८१/८२ का लागि पाँचजना शिक्षकहरु माग गरिएको स्कुलले जनाएको छ । नवलपुरमै पहिलो ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट ईङलिस स्कुलले प्राथमिक र निम्न माध्यामिक तहमा अध्यापन गराउन सक्ने ५ जना शिक्षकहरुको माग गरेको प्राचार्य हिरालाल अर्यालले बताउनुभयो ।
निम्न माध्यामिक तह र माध्यामिक तहमा अंग्रेजी विष...


