
काठमाडौँ । मनकामना केबलकार आकस्मिक मर्मत सम्भारका लागि (भोलि) शुक्रबार बन्द हुने भएको छ । मर्मत सम्भारपछि वैशाख ८ गते शनिबारदेखि केबलकार पुन: सुचारु हुने प्रालिले जनाएको छ ।
शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ ।