लिटिल फ्लावर स्कुल सेहरीमा विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकहरुसँग अन्तरक्रिया
नवलपुर - पूर्वी नवलपरासीको मध्यविन्दुमा रहेको लिटिल फ्लावर स्कुलको आयोजनामा पुरस्कार वितरण तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । एकवर्षको अवधिमा स्कुलमा आयोजना भएका विभिन्न अतिरिक्त कृयाकलाप तथा खेलकुदमा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
स्कुलका प्रचार्य फादर रोवी केयू का अनुसारका विद्यालयका ४८ जना विद्यार्थीहरुलाई मेडल र ट्रफिले पुरस्कृत गरिएको हो । स्कुलका विद्यार्थीहरुले नृत्य,गायन,चित्रकला,हस्तकला, बक्तृत्वकला सहित विभिन्न खेलकुद प्रतिय...


