×

नवलपुर विशेष

एकसाताका लागि मौलाकाली केबलकारको सञ्चालन समय हेरफेर

एकसाताका लागि मौलाकाली केबलकारको सञ्चालन समय हेरफेर
गैँडाकोट । नियमित मर्मत सम्भारका लागि भन्दै मौलाकाली केबलकार दिउसो २ वजेदेखि एकसाताका लागि बन्द हुने भएको छ ।फागुन ८ गते मंगलबार देखि फागुन १६ गतेसम्म विहान ६ वजेदेखि दिउसो २ वजेसम्म केबलकार सञ्चालन हुने मौलाकाली केबलकार प्रालीले जनाएको छ ।मौलाकाली केबलकार लिमिटेडले आज एक सूचना जारि गर्दै शनिबार भने विहान ६ वजेदेखि साँझ ६ वजेसम्म नै सेवा नियमित रुपमा सुचारु हुने जनाएको छ । गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार ग...

गैँडाकोट इङ्लिस स्कुलमा सोमबार नि:शुल्क दन्त परिक्षण शिविर हुँदै

गैँडाकोट इङ्लिस स्कुलमा सोमबार नि:शुल्क दन्त परिक्षण शिविर हुँदै
गैँडाकोट । नवलपुरको गैँडाकोट इङ्लिस स्कुल र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा निशुल्क दन्त परिक्षण शिविर आयोजना हुने भएको छ ।फागुन ७ गते (सोमबार) विहान १० वजेदेखि दिउसो १ वजेसम्म गैँडाकोट वडा नं. २ मा रहेको स्कुलको नयाँ ब्लकमा दन्त परिक्षण कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ । गैँडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी अभिभावक तथा सर्वसाधरण सबैका लागि निशुल्क रुपमा दन्त परिक्षणको  व्यवस्था मिलाइएको हो ।विहान १० वजेदेखि दिउसो १ वजेसम्म विद्या...

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ । सोही दिन नयाँ कोर्सको...

नारायणीमा हाम फालेका एक पुरुषको उद्धार, अवस्था गम्भिर

नारायणीमा हाम फालेका एक पुरुषको उद्धार, अवस्था गम्भिर
गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदी माथिको प्लबाट हाम फालेर एक पुरुष गम्भिर घाइते भएका छन् । आज दिउसो १ : २० वजे पुलबाट नदीमा हाम फालेका गोरखा नगरपालिका वडा नं. १ घर भएका ३३ वर्षका राजन सेवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नदीमा हाम फालेका उनको तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको विपत् व्यवस्थापन सहितको प्रहरीको टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।गम्भिर घाइते उनको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । नद...

अक्सफोर्ड सेकेन्डरी स्कुलमा सरस्वती पुजा सम्पन्न, बुधबार मात्रै ८० विद्यार्थी भर्ना

अक्सफोर्ड सेकेन्डरी स्कुलमा सरस्वती पुजा सम्पन्न, बुधबार मात्रै ८० विद्यार्थी भर्ना
गैँडाकोट । नवलपुरको गैँडाकोट २ मा अवस्थित अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न गरिएको छ । विहान सातवजेदेखि दिउसो ४ वजेसम्म विद्यालयमा वैदिक विधि अनुसार सरस्वतीको विशेष पुजा अर्चना सम्पन्न भएको विद्यालयका माध्यामिक तक प्रमुख कमलप्रसाद वाग्लेले बताउनुभयो । यसैविच श्रीपञ्चमीको अवसरमा स्कुलमा नानी बाबुहरुको अक्षरआरम्भ समेत गराइएको छ । प्ले ग्रुपमा भर्ना भएका ८० जना विद्यार्थीहरुलाई आजै देखि अक्षरआरम्भ गराइएको हो । आगामी शैक्षिक सत्रद...

नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या

नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या
नवलपुर । नवलपरासीमा एकैघरका हजुरबुवा र नातिको हत्या भएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र वर्ष ११ का गौचरण चमारको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवैजनाको शव घर बाहिर उत्तानो अवस्थामा फेला परेको र घटनाको सम्वन्धमा तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिए ।

अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा दिदै अक्सफोर्ड स्कुल, नयाँ शैक्षिकसत्र देखि नयाँ भवनमा

अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा दिदै अक्सफोर्ड स्कुल, नयाँ शैक्षिकसत्र देखि नयाँ भवनमा
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले राजधानीका अब्बल ठहरिएका विद्यालयहरुकै हैसियतमा आधुनिक शिक्षा उपलव्ध गराउने तयारी गरेको छ । शैक्षिक सत्र २०८१/८२ देखि स्कुलले नयाँ भवनबाट अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षाको थालनी गर्ने भएको हो । स्कुलका प्रचार्य प्रोफेसर ई. हरि भण्डारीले नेपाली परम्परा, भाषा, संस्कृति र भेषभूसालाई समेत समेटेर अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा प्रदान गर्न लागिएको बताउनुभयो । गैँडाकोट २ स्थित नारायणी नदी किनारमा र...

गैँडाकोटका २ जना युवामाथि चितवनमा खुकुरी प्रहार

गैँडाकोटका २ जना युवामाथि चितवनमा खुकुरी प्रहार
गैँडाकोट । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडिले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू फरार रहेका छन् । घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घ...

नवलपुरमा ऋण नतिरेर उल्टै मिटर ब्याज लगाएको भन्दै झुटो निबेदन दिने पक्राउ

नवलपुरमा ऋण नतिरेर उल्टै मिटर ब्याज लगाएको भन्दै झुटो निबेदन दिने पक्राउ
  कावासोती — आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै प्रहरीलाई झुटो विवरण दिने एक युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । कावासोती नगरपालिका १७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारीले प्रहरीलाई गलत सूचना दिएर झुक्याएको आरोपमा पक्राउ परेका हुन् । अधिकारीले कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए । भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको ...