पराजुली समाज नेपालद्वारा खाद्यसामाग्री सहयोग
गैडाकोट। पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सूस्ता पूर्वले गैंडाकोट नगरपालिका वडा नं.१ मा रहेको अपाङ्ग जीवन विकास संस्था लाई खाद्यान्य सामाग्री हस्तान्तण गरेको छ । समय समयमा बिभिन्न सस्थाहरुमा सहयोग गर्दैआएको पराजुली समाज नेपालले आफुले केहिरुपमा गरेको सहयोगले उनिहरुलाई राहात महसुस गराउने र अन्य संस्थाहरुलाई पनि सहयोगको भावना बिकास हुने भएकाले सहयोग गर्दै आएको पराजुली समाज नेपाल जिल्ला कार्यसमिति नवलपरासी बर्दधाट सूस्ता पूर्वका अध्यक्ष दिपक पराजुलीले वताउनु ...


