सहिद परिवारलाई भेटेर नवलपुरबाट काठमाडाैं हिडे विप्लव
कावासोती । पुर्वी नवलपरासीको देवचुलीमा सहिद परिवारलाई भेटेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं प्रस्थान गरेका छ्न ।
केही समय अगाडी पुर्वी नवलपरासी को देवचुलीबाट हिडेका उनी प्रहरी स्कटिङमा काठमाडौ पुग्ने उनी निकट स्रोतले बतायो ।
स्रोतका अनुसार उनी पुर्वी नवलपरासीको पहाडी क्षेत्र बाट रातिको ३ बजे देवचुलीको दलदले आईपुगेका थिए । विप्लव गए राती देवचुली १३ स्थित नवलपूरमा सहिद फुलमाया सारु ‘रमा’को घरमा बास बसेको बताईएको छ ।
प्रतिबन्ध फुकु...


