गैँडाकोटमा जेष्ठ २८ र ३० गते भेरोसिल खोप लगाईने (सूचि सहित)
सुस्मा न्यौपाने
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिकामा यहि जेष्ठ २८ र ३० गते कोरोना भाईरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाईने भएको छ ।
गैँडाकोट नगरपालिकाले ६२, ६३ र ६४ वर्ष उमेर पुगेकाहरुलाई मात्रै खोप दिइने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सूवेदी द्धारा आज जारी सूचनामा गैँडाकोट नगर अस्पताल, अमरापुरी स्वास्थ्य चौकी, गैँडाकोट स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ढोडेनीबाट खोप लगाईने उल्लेख छ ।
नेपाल सरकारले उपलव्ध गराएको परिचय खुुल्ने काग...
